बीरगञ्ज शाखा कार्यालय

ठेगाना

शाखा कार्यालय, भन्सार क्षेत्र, बिर्गंज

फोन नम्बर

०५१-५२१३५६, ०५१-६२१५४०

इमेल

सम्पर्क व्यक्ति

बिद्या सागर कुमार यादव

शाखा प्रबन्धक

९८६०७९४८३८

Bidhya Sagar Kumar Yadav

बारेमा

स्थापना:
यो शाखा सन् १९८६ मा भन्सार सीमा क्षेत्रमा स्थापना गरिएको हो।


मुख्य कार्य:

  • नेपालका आयात र निर्यातको सीमा क्लियरिङ
  • नेपालका निजी व्यवसायिक सवारीसाधनहरूको कोलकाता, हल्दिया जाने र फर्कने आवागमनको लागि ग्यारेन्टी अन्डरटेकिन्ग
  • बिर्गंज र रक्सौल नेपाल साइडिङमा नेपाली मालका लागि गोदाम सुविधा

Social Updates