कोलकाता शाखा कार्यालय
ठेगाना
४१सी, एकबलपुर रोड, कोलकाता ७०० ०२३, भारत
फोन नम्बर
००९१-0620-085313
इमेल
सम्पर्क व्यक्ति
श्री केदारनाथ अर्याल
शाखा प्रबन्धक
+९१-७४३9939851
बारेमा
'भारतको विदेशी कम्पनी दर्ता ऐन १९५६ अन्तर्गत १९७२ मा ४१, एकबलपोर रोड, कोलकाता-२३, भारतमा स्थापित।'
मुख्य कार्य
- कोलकाता र हल्दिया बन्दरगाह मार्फत नेपाली आयात र निर्यातको क्लियरेन्स र फर्वार्डिङ
- कोलकाता र हल्दिया बन्दरगाह मार्फत ट्रान्जिटमा रहेका नेपाली कार्गोहरूको लागि ग्यारेन्टी सेवाहरू।
उपलब्ध सेवा
- कोलकाता बन्दरगाहको सीजीआर रोडमा लगभग ४९७२ वर्ग मिटर खुला जग्गा।